जनताले काँग्रेसको एकलौटी सरकार चाहेका छन् : संग्रौला

काठमाडौँ । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले कुनैपनि पद, प्रतिष्ठा र अवसरलाई प्राथमिकता नराखी दुरदराजमा बसेर संगठन निर्माणमा खटिएका कार्यकर्ताहरूले नै काँग्रेस बचाएको टिप्पणी गरेकी छन् । ती कार्यकर्ताले अब देशमा काँग्रेसको एकलौटी सरकार बनाउने गरी संगठन बनाउन चाहेको उनको भनाइ छ । नेता संग्रौलाले देशभरका कार्यकर्ताहरूले पद, प्रतिष्ठा भन्दा पनि बलियो काँग्रेस र … Continue reading जनताले काँग्रेसको एकलौटी सरकार चाहेका छन् : संग्रौला